हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

यस स्टोरीको अंश: अमेरिकाले हर्मुज शुल्क उठाउने इरानी निकायमाथि नयाँ प्रतिबन्ध लगायो
clickmandu.com · 14 घण्टा अघि

अमेरिकाले हर्मुज जलमार्ग हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकाय ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । यस कदममार्फत अमेरिकाले तेहरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउन खोज्नुले तेहरान नगद अभावको दबाबमा परेको सङ्केत गरेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू