दूरसञ्चार सेवा दस्तुरमा लागेको जारिवाना हट्ने, अर्थमन्त्रीले बजेटबाट घोषणा गर्ने

यस स्टोरीको अंश: सरकारले नेपाल टेलिकमको ६६% सेयर सर्वसाधारणलाई बिक्री गर्ने, टेक हबमा लगानी गरिने
clickmandu.com · 11 घण्टा अघि

सरकारले दूरसञ्चार सेवा दस्तुरमा लागेको जरिवाना हटाउने भएको छ। अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत यसको घोषणा गर्नेछन्। यसअघि डा. युवराज खतिवडाले सुरु गरेको १० प्रतिशतको जरिवानामा भएको अव्यवहारिक पक्षलाई सम्बोधन गर्दै सरकारले आर्थिक विधेयकमार्फत व्यवसायीलाई राहत दिन लागेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू