५० अभियन्ताका अभिव्यक्तिको अनुसन्धान गरी दोषीलाई कारबाही गरिने
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनपछि सांसद गणेश कार्की भन्छन्– ‘प्रमाणका आधारमा अनुसन्धान होस्’
राष्ट्रिय मानव अधिकार आयोगले 'नवयुवा (Gen Z) आन्दोलन' का क्रममा घटेका घटनाहरूको सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। आयोगले आन्दोलनको नेतृत्व गर्ने, आह्वान गर्ने तथा समर्थन गर्ने ५० जनाभन्दा बढी प्रख्यात अभियन्ता, सेलिब्रेटी र सामाजिक व्यक्तित्वहरूको भूमिकामाथि थप अनुसन्धान गर्नुपर्ने औंल्याएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित
निश्चल बस्नेत
सुशिला कार्की
भीम उपाध्याय
कृष्ण कार्की
रक्षा बम
हरि ढकाल
सुधन गुरुङ
आशिका तामाङ
शर्मा
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
पुरुषोत्तम यादव
दुर्गा प्रसाईँ
सरु सुनुवार
राष्ट्रिय मानव अधिकार आयोग
बब्लु गुप्ता
टीकाराम पोखरेल
हामी नेपाली
शिव यादव
उमेश बोहरा
हेमराज थापा
अमनप्रताप अधिकारी
विनोद देउवा
हिमानी राज्यलक्ष्मी सिंह
भिक्टर पौडेल
गणेश कार्की
डा.तोसिमा कार्की
विमल पन्त
पशुपति खड्का
गौरी बहादुर कार्की
ज्वाला सङ्ग्रौला
केपी खनाल
दिपक बोहरा
रविकिरण हमाल
हेमसागर बिद्रोही
राजिव खत्री
जेरी तामाकार
भाग्य न्यौपाने
ओमप्रकाश अर्याल
देवकोटा
डा सुलभ खरेल
विवेक थपलिया
निशान मैनाली
गौरब बराल
अमित खनाल
असिममान बस्नेत
सन्तोष राजावादी
अंकित मल्ल
टंक दाहाल
सिसन बानियाँ
खेमराज साउद
मनिश झा
वुद्ध छिरिङ्ग
उर्जा बराल