रास्वपा परित्याग गरेकी ममता शर्मालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेकी ममता शर्मा (बारा)लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले विधानअनुसार शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›