२७३ प्रकारका कच्चापदार्थको भन्सारदर घट्यो
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
सरकारले २७३ प्रकारका कच्चापदार्थमा भन्सारदर घटाएको छ। संघीय संसदको दुवै सदन संयुक्त बैठकमा आज चालु आर्थिक वर्ष २०८३।८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो बताएका हुन्। त्यस्तै, औधगिक कच्चा पदार्थको भन्सारदर महसुल तयारी माल बस्तुभन्दा कम्तिमा १ तह न्युन हुनेगरी २७३ प्रकारका कच्चापदार्थमा भन्सारदर घटाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित