आज गणतन्त्र दिवस : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस: ओली र भण्डारीद्वारा गणतन्त्रको रक्षा र उपलब्धिको स्मरण
आज १९औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विसं २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित