आज गणतन्त्र दिवस: युवाको काँधमा अवस्था बदल्ने चुनौती

यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
nagariknews.nagariknetwork.com · 1 दिन अघि

संविधानसभा बैठकमा गणतन्त्र कार्यान्वयनको पक्षमा मतदान गर्ने सदस्य संख्याको बहुमत भएकाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु। राजाको निरंकुशताको अन्त्यसँगै माओवादीलाई शान्तिप्रक्रिया ल्याउने क्रममा २०६३ जेठ ४ गतेको घोषणाअनुसार २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भएको थियो। सोही निर्वाचनबाट गठन भएको संविधानसभाले राजतन्त्रको समूल अन्त्यको घोषणा गरेको हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू