टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.ronbpost.com · 1 दिन अघि

जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहका साथ गणतन्त्र दिवस मनाइएको छ । पुष्पवृष्टि, सुरक्षाकर्मीको कवाज तथा विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा शान्तिको प्रतीक परेवा पनि उडाइएको छ भने नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू