फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा

यस स्टोरीको अंश: सान डिएगो मस्जिदमा गोली प्रहार: प्रहरीले 'हेट क्राइम' को रूपमा अनुसन्धान गर्दै
gorkhapatraonline.com · 1 हप्ता अघि

विश्वव्यापी समुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित विभिन्न दस देशका विदेशमन्त्रीले निन्दा गरेका छन् । टर्की, बङ्गलादेश, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, जोर्डन, लिबिया, माल्दिभ्स, पाकिस्तान र स्पेनका मन्त्रीहरूले अन्तर्राष्ट्रिय समुद्री मार्ग फ्लोटिला विरुद्ध इजरायली आक्रमणबारे गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ । उनीहरूले फ्लोटिलामा नागरिक जहाज र मानवीय कार्यकर्तालाई लक्षित गरी गरेको शत्रुतापूर्ण कार्यको निरन्तरताको निन्दा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू