सासंद निस्कल राई ले सभामुख डीपी अर्याल को भूमिकामाथि प्रश्न

यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
onlinetvnepal.com · 6 दिन अघि

निस्कल राईले सभामुख डिपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुख निष्पक्ष नदेखिएको टिप्पणी गरे । राईले पछिल्ला केही बैठकदेखि प्रतिपक्षीले सरकारसँग जवाफ माग्ने प्रयास गरिरहेको भए पनि त्यसमा सभामुखको साथ नपाएको आरोप लगाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू