निर्माण व्यवसायी महासंघद्वारा सरकारलाई ज्ञापनपत्र, मूल्य समायोजन र म्याद थपको माग

यस स्टोरीको अंश: निर्माण व्यवसायी महासंघद्वारा सरकारलाई ज्ञापनपत्र: मूल्य समायोजन र म्याद थपको माग
newspolar.com · 1 हप्ता अघि

निर्माण व्यवसायी महासंघले अत्यधिक मूल्यवृद्धिका कारण देशभरका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेपको माग गरेको छ । महासंघले निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि काम सञ्चालन गर्न कठिन भएको जनाएको छ । महासंघले ठेक्का सम्झौतामा तत्काल मूल्य समायोजन, काम रोकिएका आयोजनाहरूको म्याद २०८४ असारसम्म थप गर्नुपर्ने, आगामी बजेटमा स्पष्ट बजेट शीर्षक र समयमै भुक्तानीको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू