निजी क्षेत्रमा काम गर्नेतर्फ जाँदैन सरकारको आँखा, सरकारी कर्मचारी पोस्नै ध्याउन्न !

यस स्टोरीको अंश: देशभर ३२ हजारभन्दा बढी सहकारी दर्ता, ८२ हजारले पाए रोजगारी
singhadurbarnews.com · 1 दिन अघि

सरकारले केही वर्षअघि जुनसुकै श्रमिकलाई पनि मासिक साढे २१ ह्जार रुपैयाँ तलब दिनुपर्ने निर्णय गर्यो । होटल, रेस्टुरेन्टदेखि पसल, उद्योग, कलकारखाना, निजी संघसंस्था, घरायसी काम गर्नेसम्मको हकमा यो लागू हुने भनिएको थियो । सँगै श्रमिकलाई दशैंमा एक महिना बराबरको पेश्की, उपचार हुँदा खर्च र सार्वजनिक बिदाका दिन बिदा दिनुपर्नेसमेत कानूनी व्यवस्था छ । दुर्भाग्य, यी कुनै पनि व्यवस्था लागू भएको पाइँदैन ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू