लालित्य पोतिएको निर्जीव बजेट: स्रोतविनाका कार्यक्रम, गुम्यो रुपान्तरणको ठूलो अवसर   

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
bizmandu.com · 19 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा आयकर छुटको सीमा १० लाख पुर्‍याएको र सरकारी कर्मचारीको तलब वृद्धि गरेको घोषणा गरेका छन् । बजेटमा मध्यम वर्गलाई हेर्न खोजे पनि तल्लो वर्गलाई उपेक्षा गरिएको छ । आधारभूत स्वास्थ्य सेवादेखि शिक्षासम्म लगाइएको करले आम नागरिक महँगीले थिचिने छन् । बजेटमा कार्यक्रमहरू छन् तर स्रोतविनाका । भारतले निर्यात व्यापारमा बढाएको करदेखि इरान-अमेरिका युद्धबाट महँगिएको विश्वबजारलाई अनदेखा गरेर मूल्यवृद्धि ६ प्रतिशत कायम गर्ने घोषणा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू