मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन

यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
biznessnews.com · 2 दिन अघि

मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्चलेकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा संकलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरुमा धमाधम यार्सा संकलन भइरहेको छ । यार्सा संकलन छोडपुर्जी अनुमतिका लागि सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले तोकेको शुल्क तिरेर अनुमतिपत्र लिने प्रावधान रहेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू