४ वर्षपछि तलब बढाएर कर्मचारीको मनोबल बलियो बनाउँदै बालेन सरकार, कसको कति बढ्ला ?

यस स्टोरीको अंश: कर्मचारीको तलब ५७% सम्म बढाउन सिफारिस, बजेटमा समावेश हुने चर्चा
clickmandu.com · 1 दिन अघि

चार वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि गरेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आउँदै छ । कर्मचारीको तलब लगातार तीन आर्थिक वर्षदेखि बढेको छैन । निजामति सेवा ऐनमा भएको व्यवस्था अनुसार यो वर्ष तलब बढाउने भएको हो । कर्मचारीको तलब बढाउन मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वको तलबभत्ता पुनरावलोकन समितिले दिएको सुझाव अनुसार यसपटक तलब बढ्ने छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू