प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप
▸ यस स्टोरीको अंश: एमाले सांसदको आरोप: प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ, लोकतन्त्रको अपमान सह्य छैन
प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्रीले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्। उनले जनताको प्रश्नको जवाफ नदिने प्रधानमन्त्रीले लोकतन्त्रको अपमान हुने गरी गतिविधि गरिरहेको भन्दै आपत्ति जनाइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित