सानिमा बैंकको २ अर्ब रुपैयाँको सेयर नेप्सेमा सूचीकृत, दोस्रो बजारमा शुक्रबारदेखि कारोबार
सानिमा बैंकको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ र शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। संस्थागत लगानीकर्ताबीच मात्र खरिद–बिक्री गर्न पाइने यो सेयर २ अर्ब रुपैयाँ बराबरको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›