अब विदेशमा रहेका आरोपीले भिडियो कन्फरेन्सबाट बयान दिन पाउने
▸ यस स्टोरीको अंश: सचिवमाथि दबाब र बार्गेनिङ गरेको आरोपमा उपेन्द्रबहादुर शाही पक्राउ, पाँच दिन हिरासतमा
अब विदेशमा रहेका आरोपीले भिडियो कन्फरेन्समार्फत बयान र थुनछेक बहसमा सहभागी हुन पाउने भएका छन् । भ्रष्टाचार मुद्दाकी आरोपी सभ्यता केसीले श्रव्यदृश्य संवादमार्फत् बयान दिन पाउने सर्वोच्च अदालतले अनुमति दिएको हो । सर्वोच्च अदालतको यो आदेशसँगै विदेशमा रहेका नेपाली प्रतिवादीहरूले सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत् श्रव्यदृश्य संवाद प्रयोग गरेर बयान दिन सक्ने कानुनी बाटो खुलेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›