इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियो
www.makalukhabar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा रिहा गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो । सर्वोच्च अदालतले पाण्डेलाई मुलुक बाहिर जानुपर्ने अवस्था आए अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू