कोलकाताबाट प्रकाशित ‘सम्झना’ पत्रिका लोकार्पित

यस स्टोरीको अंश: कोलकाताबाट प्रकाशित ‘सम्झना’ विशेषांक काठमाडौंमा लोकार्पण
sahityapost.com · 1 हप्ता अघि

कोलकाताबाट प्रकाशित ‘च्याङ्बाको चेतना विशेषाङ्क–सम्झना’ पत्रिकाको राजधानी काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । श्री श्री जानकी माता नेपाली धार्मिक संघ, कोलकाताद्वारा प्रकाशित उक्त पत्रिका साहित्यिक पत्रकार संघ र जरा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसीले नेपालीहरू जहाँ पुगे पनि आफ्नो धर्म, परम्परा र भाषासँग जोडिएर बस्ने गरेको उल्लेख गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू