साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ
www.makalukhabar.com · 1 हप्ता अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरेको छ । यसै मे महिनाको २५ तारिखदेखि भारतको गोवामा साफ महिला च्याम्पियनसिप आयोजना हुँदै छ । सोही च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्रालयले बिदाइ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू