पीपीए भएर काम नगरेका आयोजनाको विद्युत उत्पादन लाइसेन्स खारेज हुने
▸ यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
सरकारले विद्युत खरिद–बिक्री (पीपीए) भएर काम नगरेका जलविद्युत आयोजनाको विद्युत उत्पादन लाइसेन्स खारेज गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले १० मेवाभन्दा साना आयोजनाको टेक अर पेमा पीपीए गरिने र स्टोरेज आयोजनाको ४० प्रतिशत शेयरको लकिङ पिरियड १ बर्षको मात्रै हुने बताए । विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण र ब्यापार छुट्टाछुट्टै कम्पनी बनाउने पनि जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित