विद्युतको उत्पादन, प्रशारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने
▸ यस स्टोरीको अंश: सरकारले नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि ३ कम्पनीमा विभाजन गर्ने
सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतको उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रुपान्तरण गरिने बताएका हुन् । उनले निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारमा जोड्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित