लगानी नउठ्दा मकै किसान चिन्तित

यस स्टोरीको अंश: रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान
pradeskhabar.com · 1 दिन अघि

रौतहटको उत्तरी भेगका किसानहरू यतिबेला मकै भित्र्याउन तछाडमछाड गरिरहेका छन्। वृन्दावन नगरपालिका–१ बलरीका किसान लखिन्द्र पटेल दिनहुँ आठ जना मजदुर लिएर खेतमा खटिएका छन्। विगतका वर्षहरूमा दश कठ्ठा खेतबाट झन्डै ४० क्विन्टल मकै उत्पादन हुन्थ्यो, तर यो वर्ष फागुन र चैतको असिनापानी अनि हुरीबतासले उत्पादन घटेर जम्मा २९ क्विन्टलमा सीमित भएको छ। मकैको भाउ प्रतिक्विन्टल रु. ३,३०० बाट घटेर रु. २,६०० देखि रु. २,८०० सम्म पुगेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू