आज एकैदिन १० संसदीय समितिको बैठक बस्दैः यस्ता छन् एजेण्डा
▸ यस स्टोरीको अंश: संघीय संसद्का १० संसदीय समितिको बैठक आज बस्दै, बजेट र मानव अधिकार लगायतका विषयमा छलफल
संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । आज विभिन्न समितिहरूमा बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् । महिला तथा सामाजिक मामिला समितिले नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›