झापामा पुस्तक चर्चा तथा रचना वाचन

यस स्टोरीको अंश: साहित्यकार पुष्प राज पाण्डेयको कथासंग्रह 'किनारको धनगढी' विमोचन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाल लाइब्रेरी फाउण्डेशन गृहपुस्तकालय अभियानले पुस्तक चर्चा र रचना वाचन कार्यक्रम गरेको छ। दमक-६ स्थित जीवन चक्र समाजको कार्यालयमा भएको उक्त कार्यक्रममा पुस्तकालयलाई पुस्तक प्रदान गर्ने स्रष्टाहरूलाई धन्यवादपत्र प्रदान गरिएको थियो भने गृहपुस्तकालय अभियानमा उत्कृष्ट कार्य गरेकाले झापा जिल्ला संयोजक डा. लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू