स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा

यस स्टोरीको अंश: स्वास्थ्य सचिव देवकोटा भन्छन्: स्वास्थ्य बीमामा अनियमितता र दुरुपयोग रोक्न कडाइ गरिने
ehimalayatimes.com · 1 हप्ता अघि

स्वास्थ्यसचिव विकास देवकोटाले स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्ने गरी गृहकार्य अघि बढाइएको बताउनुभएको छ । मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले बीमाको दुरुपयोग बढ्दै जाँदा राज्यलाई ठूलो भार परेको भन्दै यसमा निर्मम रुपमा कडाइ गरिने बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू