एसियाली राजमार्गमा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा अघि बढ्याे
▸ यस स्टोरीको अंश: एसियाली राजमार्गमा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा अघि बढ्यो
एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पाँचौँ प्याकेजमा पर्ने रतुवा, लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिको पुल निर्माण द्रुतगतिमा अघि बढेको छ। हालसम्म ४० प्रतिशत भौतिक प्रगति हासिल भएको छ र सम्झौताअनुसार २०८३ माघ १ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›