मानवअधिकार आयोगकाे प्रतिवेदन : सुरक्षाकर्मीलाई पर्याप्त स्रोत-साधन उपलब्ध नगराउँदा ठूलो क्षति
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्यो, सरकारलाई सिफारिस
जेन–जी आन्दोलनका क्रममा सरकाले सुरक्षाकर्मीलाई पर्याप्त मात्रामा स्रोत साधन उपलब्ध गराउन नसक्दा ठूलो क्षति भएको पाइएकाे छ । जेन–जी आन्दाेलनबारे छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यसबारे उल्लेख गरेकाे छ । स्रोत साधन नहुँदा प्रहरी आफैँ ज्यान जोगाउन भाग्नु परेको आयाेगकाे प्रतिवेदनमा उल्लेख गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित