इजरायली हवाई आक्रमणमा आफ्ना सैन्य प्रमुख मोहम्मद ओडेह मारिएको हमासको पुष्टि
▸ यस स्टोरीको अंश: हमासका सैन्य प्रमुख मोहम्मद ओडेह इजरायली आक्रमणमा मारिएको पुष्टि
गाजास्थित सशस्त्र समूह हमासले आफ्ना सैन्य शाखा ‘अल–कसम ब्रिगेड’ का नवनियुक्त कमाण्डर–इन–चिफ मोहम्मद ओडेहको इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको बुधवार औपचारिक रूपमा पुष्टि गरेको छ । मंगलवार साँझ भएको उक्त आक्रमणमा ओडेहसहित उनकी श्रीमती र दुई छोराकोसमेत मृत्यु भएको हमासले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›