मध्य पहाडी लोकमार्ग आसपास १२ पहिचानयुक्त सहर स्थापना गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
nayapage.com · 19 घण्टा अघि

सरकारले मुलुकको प्रादेशिक तथा आर्थिक सन्तुलनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मध्य पहाडी (पुष्पलाल) लोकमार्ग आसपासका १२ वटा विभिन्न स्थानमा पहिचानयुक्त नयाँ सहरहरूको स्थापना तथा विकास गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै यस महत्त्वाकाङ्क्षी योजनाको घोषणा गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू