विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ
▸ यस स्टोरीको अंश: विद्युतीय चुरोट प्रकरणमा थप दुई पक्राउ, १६ करोडभन्दा बढीको सामान बरामद
मुस्ताङमा नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी ल्याइएको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । यसअघि चीनबाट चोरी–पैठारी गरी नेपाल भित्र्याएका दुई वटा कन्टेनरमा लोड गरी ल्याएका विद्युतीय चुरोट (भेप) भन्सार छलेर जोमसोमतर्फ आउँदै गरेको अवस्थामा बरामद गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›