बिपी राजमार्ग पुनर्निर्माणको काम अघि बढ्यो
▸ यस स्टोरीको अंश: बीपी राजमार्गको बाढीले क्षति पुगेको खण्ड जापानको सहयोगमा पुनर्निर्माण गरिने
आठ महिनाअघि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणको काम अघि बढेको छ । जापानको सहयोगमा पिप्ले-बर्खेखोला खण्डको ३.२ किमी सडक निर्माण हुनेछ भने नेपाल सरकारको लगानीमा अन्य तीनवटा खण्डमा ठेक्का लागेर काम भइरहेको छ । पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ र आगामी वर्षभित्र कालोपत्रसहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›