झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्सानी

यस स्टोरीको अंश: बंगलादेशमा ट्रक दुर्घटनामा १५ को मृत्यु, नेपालमा सांसदद्वारा पानीजन्य दुर्घटनाबारे ध्यानाकर्षण
www.makalukhabar.com · 19 घण्टा अघि

झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठुलो क्षति पुगेको छ । विशेषगरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो । स्थानीयकाअनुसार करिब ६० बिघा क्षेत्रफलमा लगाइएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गरेको छ । यस प्राकृतिक विपद्बाट करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू