झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्सानी

यस स्टोरीको अंश: सांसदहरूले विपद् पीडितलाई क्षतिपूर्ति र राहतको माग गरे
ehimalayatimes.com · 19 घण्टा अघि

झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठूलो क्षति पुगेको छ । विशेषगरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्शान पुर्‍याएको हो । यस प्राकृतिक विपद्बाट करिव ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू