बालेन कुन टापुको सम्राट् हो ? : कांग्रेस सांसद केसी

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
himalpress.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको विषयमा संसद्‍मा प्रश्न गरेका छन् । केसीले संसद् बैठकमा नेपालका हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू