अर्जुननरसिंह केसी भन्छन्- प्रधानमन्त्री कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भइरहेको छ
▸ यस स्टोरीको अंश: प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिको विरोध गरेपछि संसद् बैठक स्थगित
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित