संसदीय टोली सुकुम्वासी होल्डिङ सेन्टरमा पुग्दा जे देखियो (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: संसदीय टोलीले सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गरी माग टिपोट गर्यो
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्वासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। समितिका सभापति हरि ढकालको नेतृत्वमा पुगेको टोलीले त्यहाँ बस्दै आएका नागरिकहरूसँग तत्काल समाधान गर्नुपर्ने मागहरू टिपोट गरेको छ। सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने आश्वासन दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित