नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय हो : शंकर पोखरेल

यस स्टोरीको अंश: एमाले महासचिव पोखरेलको सरकारविरुद्ध युवालाई आन्दोलनमा उत्रिन आह्वान
www.pardafas.com · 1 हप्ता अघि

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन–आश्रित स्मृति दिवस का अवसरमा भएको विमर्श कार्यक्रममा बोल्दै उनले नेतृत्व निर्माणका लागि वैचारिक, राजनीतिक र संगठनात्मक विश्वास मुख्य आधार हुने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू