राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल
▸ यस स्टोरीको अंश: एमाले महासचिव पोखरेल भन्छन्: जनतासँग दूरी बढेकाले निर्वाचनमा हार
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् । ३३ औं मदन-आश्रित दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा उनले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›