ट्रम्प–नेतन्याहूबीच तनावपूर्ण वार्ता, इरान युद्ध रणनीतिमा मतभेद

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
bizpati.com · 5 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरानसँगको युद्ध रणनीतिलाई लिएर तनावपूर्ण वार्ता भएको छ । दुवै नेताबीच पछिल्ला दिनहरूमा लगातार संवाद भए पनि इरानप्रति अपनाइने आगामी कदमबारे उनीहरूको दृष्टिकोण फरक देखिएको हो । ट्रम्प कूटनीतिक समाधानतर्फ झुकाव देखाइरहेका छन् भने नेतन्याहू तत्काल सैन्य दबाब बढाउनुपर्ने पक्षमा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू