सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन शुक्र र भुवन अगाडि, पछ्याउँदै धनबहादुर

यस स्टोरीको अंश: सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता: शुक्र र भुवन संयुक्त शीर्षस्थानमा
bizmandu.com · 1 हप्ता अघि

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी समग्रमा ८-अन्डर १ सय २८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। उनीहरू दुवैले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोरमा धन बहादुर थापालाई ३ स्ट्रोकले पछि पारे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू