गफ सय बुँदाको, गति कछुवाको: कहाँ चुक्यो बालेन सरकार ?

यस स्टोरीको अंश: बालेन सरकारको दुई महिनाको कार्यसम्पादनमा मिश्रित प्रतिक्रिया
www.reportersnepal.com · 11 घण्टा अघि

नेपालको राजनीतिक इतिहासमा नयाँ पुस्ताको विद्रोह र जनअसन्तोषको जगमा गत चैत्र १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो । विकास निर्माणलाई तीव्रता दिने, भ्रष्टाचार अन्त्य, युवालाई व्यापक रोजगारी दिने र शासकीय सुधार गर्ने कसम खाँदै सत्तामा पुगेको बालेन सरकारले कार्यसम्पादनका लागि १०० बुँदे महत्वाकाङ्क्षी कार्यसूची सार्वजनिक गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू