हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा ढलेको रूख(तस्बिरहरु)

यस स्टोरीको अंश: पोखरामा जमिन भासियो, घर र सडकमा क्षति
www.sidhakura.com · 17 घण्टा अघि

बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रूख ढलेको छ । साँझ ८ बजे तिर ढलेको रूख काठमाडौं महानगरपालिका सहयोगमा हटाइने काम भइरहेको छ । रूख ढल्दा निगमको गेट र पर्खालमा क्षति पुगेको छ भने कुनै पनि मानवीय क्षति नभएको निगमले जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू