सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गरिने

यस स्टोरीको अंश: तीन अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लेको घोषणा
nepalnews.com · 11 घण्टा अघि

सरकारले सात वटै प्रदेशका अस्पतालालाई मेडिकल कलेजको रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै शुक्रबार यस्तो बताएका हुन्। यसले निजी क्षेत्रमा बढ्दो मेडिकल शिक्षाको पहुँच विकेन्द्रीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू