आईपीएल क्रिकेटमा पञ्जाब किङ्सकाे लखनउ जायन्ट्समाथि शानदार जित
▸ यस स्टोरीको अंश: श्रेयस अय्यरको शतकले पञ्जाब किङ्सको लखनउ सुपर जायन्ट्समाथि शानदार जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । लखनउले ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो भने पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले अविजित सय रन बनाए । अङ्क तालिकामा पञ्जाब १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ ८ अङ्कका साथ तालिकाको पुछारमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›