आँचल, नीतिदेखि मिस नेपाल श्रीच्छासम्म १८ सेलिब्रेटीले गरे फेसन शो

यस स्टोरीको अंश: १८ सेलिब्रेटीले गरे ‘आईईसी डिजाइनर रनवे-१५’ फेसन शोमा र्‍याम्प प्रदर्शन
www.enepalese.com · 1 हप्ता अघि

दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ ‘आईईसी डिजाइनर रनवे –१५’ नामक फेसन शो आयोजना गरियो । यस फेसन शोमा १८ सेलिब्रेटी र मोडलले फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । यस शोमा ६६ जना भन्दा बढी डिजाइनरहरूले तयार पारेका बिभिन्न आकर्षक फेसनका डिजाइन ३० जना व्यवसायीक मोडलहरूले ¥याम्पमा प्रदर्शन गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू