सरकार र अधिकारकर्मी रूबी खानबीच पाँच बुँदे सहमति, अनशन तोडियो
▸ यस स्टोरीको अंश: सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ दिनको अनशन अन्त्य
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै उनले आफ्नो २३औं दिनको अनशन अन्त्य गरेकी छन्। सहमति अनुसार निर्मला कुर्मीको मुद्दालाई यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›