जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु, १२ जना बिरामी
www.nepaljapan.com · 1 हप्ता अघि

जङ्गली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ । जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि विनिमाया कामु मगर र बालकुमारी खाम्चाको मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । च्याउ खाई बिरामी हुनुभएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू