दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने

यस स्टोरीको अंश: मुस्ताङका दुई धार्मिक पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिने
www.reportersnepal.com · 1 हप्ता अघि

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल दामोदरकुण्ड र थासाङ गाउँपालिकामा अवस्थित गुरुसाङ्वो गुफा जाने पदमार्गमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । अर्थ मन्त्रालयले यहाँका दुई धार्मिक स्थल पुग्ने पदमार्गका लागि बहुवर्षीय योजनाका रुपमा बजेटको स्रोत सहमति गरेसँगै उक्त स्थानमा झोलुङ्गे पुल निर्माण हुने पक्का भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू